
वास्तवमा केहि समय देखि म नियमित रुपमा ब्लग पढ्दै आएको छु .पहिले पहिले ब्लगमा खासै त्येति रूचि लाग्दैन थियो तर आजकाल म ब्लग साईटहरु बाट एकछिन पनि टाडा रहन सक्दिन.ब्लग पदनु छुट्टै मजा आउदो रहेछ. केहि समय आगाडी बेइजिंग ओलम्पिक हेर्न अवसर पाएको थिए .तेश बारेमा मैले एउटा ब्लग साईटमा केहि लेखेको थिए र त्याहाको खेलका केहि दृश्यहरु ब्लगका पाठकहरुको लागि पस्केको थिए .त्यों पुरानो सानो लेख हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोला .

No comments:
Post a Comment